Micah 5:14 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिमीहरूको देशको अशेरा देवीका मूर्तिहरू ढालिदिनेछु र तिमीहरूका सहरहरू नाश पार्नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म तिमीहरूका बीचबाट अशेरा देवीका मूर्तिहरू उखेलेर फ्‍याँकिदिनेछु, र तिमीहरूका सहरहरूलाई भत्‍काइदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिमीहरूका बीचबाट अशेराका खम्बाहरू उखेलिदिनेछु; यसरी म तिमीहरूका सहरहरूलाई सर्वनाश गरिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
म अशेरा देवीका पूजाको खम्बाहरु नष्ट गरिदिनेछु। अनि म सबै तिम्रो झूटो देवताहरु नष्ट गरिदिनेछु।