Micah 6:1 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएलको विरुद्धमा परमप्रभु के भन्‍नुहुन्‍छ, तिमीहरू सुन, “खडा होओ, पर्वतहरूका सामु तिमीहरूको उजुर पेश गर र डाँडाहरूले तिमीहरूका कुरा सुनून्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु जे भन्‍नुहुन्‍छ, सो तिमीहरू ध्‍यानसित सुन: “खड़ा होओ, र पर्वतहरूका सामु तिमीहरूको उजूर पेश गर, र तिमीहरू के भन्‍छौ डाँड़ाहरूले सुनून्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले के भन्‍नुहुन्छ, ध्यानसँग सुन: “खडा होओ, पर्वतहरूका सामु मेरो मुद्दा पेश गर; तिमीहरूले के भन्छौ, ती कुराहरू पहाड र पर्वतहरूले सुनून्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले जे भन्दै हुनुहुन्छ त्यसलाई ध्यानदेऊ, “उठ अनि पहाडको सामुन्ने खडा हौ। अनि फरि उहाँलाई आफ्नो कथाको पक्ष सुनाऊ। पहाडहरुलाई आफ्नो कथा सुनाऊ।

Recommended Reading