Micah 6:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दुष्‍ट मानिसहरूका घरहरूमा बेइमानीसित कमाएका धन-सम्‍पत्ति छन्। तिनीहरूले झूटा ढक-तराजु चलाउँछन्, जो म घृणा गर्दछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे दुष्‍ट घराना हो, के तैंले अधर्मसित प्राप्‍त गरेको धन-सम्‍पत्ति र सरापिएको तेरो बेईमान तौल म बिर्सू?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे दुष्‍ट घराना, तैँले दुष्‍ट तरिकाले कमाएको धन र नापतौलमा छल गरेर कमाएको धनचाहिँ श्रापित छ, के म अझै बिर्सूं?
Nepali ERV (पवित्र बाइबल)
के अझै पनि दुष्टहरुले चोरेको धन सम्पत्ति लुकाएर राखेको छ? के दुष्टहरुले अझै पनि मानिसहरुलाई टोकरीहरुले धोका दिइ रहेकोछ जुन टोकरीहरु सानो छ।