Micah 6:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूको बीचमा धनीहरूले गरीबहरूलाई शोषण गर्छन्। तिमीहरू सबै जना झूटा छौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका धनी मानिसहरू उपद्रवले भरिएका छन्‌। त्‍यसका मानिसहरू झूट बोल्‍छन्‌ र तिनीहरूका जिब्राहरूले छलका कुरा बोल्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तेरा धनी मानिसहरू हिंसाले भरिएका छन्; तेरा मानिसहरू झूट बोल्छन् र तिनीहरूका जिब्राले छलका कुरा बोल्छन्।
Nepali ERV (पवित्र बाइबल)
त्यस शहरका धनी मानिसहरु निर्दयी काम गर्छन्। त्यस शहरका मानिसहरु अझै पनि झूटो बोल्दछन्। हो! ती मानिसहरु तिनीहरुको झूटो कुरा गर्छन्।