Micah 6:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिमीहरूले अन्‍न छर्न त छर्नेछौ तर फसल बटुल्‍नेछैनौ। तिमीहरूले जैतुनको तेल निकाल्‍नेछौ तर त्‍यो कहिल्‍यै चलाउन पाउनेछैनौ। तिमीहरूले दाख पेल्‍नेछौ तर दाख कहिल्‍यै पिउन पाउनेछैनौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तैंले रोप्‍न त रोप्‍छस्, तर कटनी गर्नेछैनस्‌। तैंले जैतूनको तेल निकाल्‍न त निकाल्‍छस्, तर आफ्‍नो जीउमा लगाउन पाउनेछैनस्‌। दाख पेल्‍न त पेल्‍छस्, तर दाखमद्य पिउन पाउनेछैनस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू रोप्नेछौ, तर कटनी गर्नेछैनौँ; तिमीहरूले जैतुनहरू पेल्नेछौ, तर तेल प्रयोग गर्नेछैनौँ; तिमीहरू दाख पेल्नेछौ, तर दाखमद्य पिउनेछैनौँ।
Nepali ERV (पवित्र बाइबल)
तिमीहरु आफ्नो बिऊ छर्छौ, तर तिमीहरु बाली काट्ने छैनौ। तिमीले कोलमा जैतून पेलेर तेल निकाल्छौ तर तिमीले आफ्नो शिरमा घस्न पनि तेल प्रशस्त मात्रामा पाउदैनौ। तिमी दाख पेलेर दाखरस त निकाल्छौ तर पिउन पर्याप्त हुँदैन।