Micah 6:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“पर्वतहरू हो! तिमीहरू पृथ्वीका कहिल्यै नाश नहुने जगहरू हौ, परमप्रभुको आरोप सुन! आफ्ना प्रजाको विरुद्धमा परमप्रभुको उजुर छ। उहाँले इस्राएलको विरुद्धमा अभियोग लगाउनुहुन्छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे पर्वत हो, हे पृथ्वीका अनन्त जग हो, परमप्रभुको आरोप ध्यानसित सुन। किनकि आफ्नो प्रजासित उहाँको गुनासो छ, उहाँले इस्राएलमाथि एक अपराधको दोष लाउँदैहुनुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे पर्वतहरू हो, याहवेहको अभियोग सुन, हे पृथ्वीका अनन्तसम्म रहने जगहरू हो, ध्यान देओ। किनकि याहवेहका मानिसहरूका विरुद्धमा उहाँको एउटा मुद्दा छ; उहाँले इस्राएलका विरुद्धमा अभियोग लगाउँदैहुनुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु आफ्ना मानिसहरुलाई आरोप गर्नु हुन्छ। पहाडहरु आफ्ना परमप्रभुको आरोप सुन, अटल रहने पृथ्वीका जगहरु हो, परमप्रभुको आरोप सुन, उहाँले प्रमाणित गर्नुहुनेछ कि इस्राएल देषी छ।”