Micah 6:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “मेरा प्रजा हो! मैले तिमीहरूलाई के गरें? कसरी म तिमीहरूमाथि भार भएँ? उत्तर देओ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हे मेरा प्रजा, मैले तिमीहरूलाई के गरें? मैले कसरी तिमीहरूलाई बोझ बोकाएको छु र? मलाई जवाफ देओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हे मेरा मानिसहरू हो, मैले तिमीहरूलाई के गरेको छु? कसरी मैले तिमीहरूलाई बोझ बोकाएको छु? मलाई जवाफ देओ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “हे मेरा मानिसहरु! के मैले कुनै दिन तिमीहरुलाई नराम्रो गरें? मैले कसरी तिम्रो जीवन कठिन बनाइदिँए? मलाई भन! मैले तिमीहरुलाई के गरें?