Micah 6:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको भय मान्नु बुद्धिको कुरा हो। सहरका मानिसहरूलाई उहाँले भन्नुहुन्छ, “सहरमा भेला भएका मानिसहरू हो, तिमीहरू सुन,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ध्यानसित सुन, सहरलाई परमप्रभु बोलाउँदैहुनुहुन्छ— तपाईंका नाउँको भय मान्नु ज्ञान हो— “लाठो र त्यसलाई नियुक्त गर्नेको कुरामा ध्यान देओ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सुन! याहवेहले सहरलाई बोलाउँदैहुनुहुन्छ— र तपाईंको नामको भय मान्नु बुद्धि हो, अर्थात् “डण्डा र यसलाई नियुक्त गर्नेलाई ध्यान देओ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको आवाजले यरूशलेम शहरलाई बोलाउँदैछः उहाँ भन्नुहुन्छ, “ज्ञानी मानिसले परमप्रभुको नाउँलाई सम्मान गर्छ। यसकारण तिमी जातिहरु र तिमीहरु जो यहाँ जम्मा भएकाहरु हो ध्यन देऊ।