Micah 7:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे यरूशलेमका मानिसहरू हो, तिम्रो सहरका पर्खालहरू फेरि बनाउने समय आउँदै छ। त्यस समय तिमीहरूको देशको साँधसिमाना बढ्नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिमीहरूका पर्खाल निर्माण गर्ने दिन, आफ्ना साँधसिमाना टाढ़ासम्म बढ़ाउने दिन आउनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका पर्खालहरू निर्माण गर्ने दिन, तिमीहरूका सिमानाहरू बढाउने दिन आउनेछ।
Nepali ERV (पवित्र बाइबल)
त्यो समय आउनेछ जुन दिन तिम्रा पर्खाल फेरि निर्माण हुनेछ, त्यस समयमा तिम्रो देश विशाल हुनेछ।