Micah 7:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर पृथ्वीमा बास गर्ने मानिसहरूको दुष्ट्याइँले गर्दा पृथ्वी उजाड हुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका कामको फलले गर्दा त्यसका बासिन्दाहरूको कारण पृथ्वी शून्य हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरूका बासिन्दाहरूका दुष्ट कामहरूका परिणामको कारणले गर्दा पृथ्वी उजाड हुनेछ।
Nepali ERV (पवित्र बाइबल)
पृथ्वी ती मानिसहरु जो यस पृथ्वीका निवासी थिए तिनीहरुको कर्महरु जुन तिनीहरुले गर्थे ती कारणले बर्बाद भएको थियो।