Micah 7:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु! तपाईंले हामीहरूलाई मिश्रबाट निकालेर ल्याउनुहुँदा जुन आश्चर्यका काम गर्नुभयो, त्यस्तै काम हामीहरूको निम्ति गरिदिनुहोस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरू मिश्रदेखि निस्केर आएका दिनहरूझैँ म तिनीहरूलाई मेरा अचम्मका कामहरू देखाउनेछु।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तिमीहरू इजिप्टबाट निस्केर आएका दिनहरूमा जस्तै म तिनीहरूलाई मेरा अद्भुत कार्यहरू देखाउनेछु।”
Nepali ERV (पवित्र बाइबल)
जब मैले तिमीलाई मिश्रबाट निकालेर ल्याएको थिएँ, मैले धेरै अचम्मको कामहरु गरेको थिएँ। त्यस्तै अचम्मका कामहरु म तिमीलाई देखाउँनेछु।