Micah 7:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईं फेरि हामीप्रति कृपालु हुनुहुनेछ। हाम्रा पाप तपाईंले आफ्‍ना पैतालामुनि कुल्‍चनुहुनेछ र समुद्रको गहिरो तहमा फालिदिनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हामीलाई तपाईंले फेरि टिठ्याउनुहुनेछ। तपाईंले हाम्रा पापहरूलाई खुट्टाले कुल्‍चनुहुनेछ र हाम्रा सबै अधर्म समुद्रको गहिराइमा फालिदिनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तपाईंले हामीमाथि फेरि दया देखाउनुहुनेछ; हाम्रा पापहरूलाई तपाईंले खुट्टामुनि कुल्चनुहुनेछ; अनि हाम्रा सबै अधर्महरू समुद्रको गहिराइमा फालिदिनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
हे परमप्रभु! हाम्रा पापहरु टाढा फ्याँकि दिनुहोस्, फेरि हामीलाई सुख चैन दिनुहोस्, हाम्रा पापहरु तपाईंले टाढा गहीरो समुद्रमा फ्याँकि दिनुहुनेछ।