Micah 7:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तपाईंले हाम्रा पिता-पुर्खाहरूसँग धेरै अघि नै प्रतिज्ञा गर्नुभएअनुसार तपाईंको विश्‍वासयोग्‍यता र अटुट प्रेम आफ्‍ना प्रजा, अब्राहाम र याकूबका सन्‍तानहरूलाई देखाउनुहुनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तपाईं याकूबप्रति सत्‍य रहनुहुनेछ र अब्राहामलाई कृपा देखाउनुहुनेछ, जसरी धेरै अघि तपाईंले शपथ खाएर हाम्रा पुर्खाहरूलाई प्रतिज्ञा गर्नुभएको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जसरी तपाईंले धेरै अगिका दिनहरूमा हाम्रा पुर्खाहरूसँग शपथ खाएर प्रतिज्ञा गर्नुभएको थियो, त्यसरी नै तपाईं याकोबप्रति विश्‍वासयोग्य रहनुहुनेछ, र अब्राहामलाई अचुक प्रेम देखाउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
तपाईं याकूबप्रति साँचो हुनुहुन्छ, अब्राहम प्रति दयालु हुनुहुन्छ। तपाईंले यस्तो शपथ धेरै अगाडी हाम्रो पिता-पुर्खाहरुसंग गर्नुभएको थियो।