Nahum 1:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
गाँठो परेका काँडा र सुकेको परालझैँ मतवालाहरू हो! तिमीहरू आगोमा डढेर भस्‍म पारिनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उनीहरू काँढ़ाहरूका बीचमा अलमलिनेछन्, मद्यको मातले लट्ठिनेछन्‌। उनीहरू सुकेका ठोसाहरूझैँ भस्‍म हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरू काँडाघारीभित्र अल्झिनेछन्, र तिनीहरूका दाखमद्यले मात्तिनेछन्; तिनीहरू सुकेका ठोसाझैँ भस्म हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
भाँडा भित्र अड्किएर जलिरहेको काँडाहरु जस्तै तिमीहरु ध्वंश हुनेछौ। सुकेको बल्ने घाँसहरु जस्तै तिमी झट्टै ध्वंश हुनेछौ।