Nahum 1:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे निनवे, दुष्ट जुक्तिहरू लिएर एक जना मानिस तँबाट निस्किआयो र त्यसले परमप्रभुको विरुद्धमा जाल रच्यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे निनवे, तँबाट परमप्रभुको विरुद्धमा युक्ति गर्ने र खराब सल्लाह दिने एक जना निस्केको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे निनवे, तँबाट याहवेहका विरुद्धमा दुष्ट युक्ति रच्ने, र खराब सल्लाह दिने एक जना निस्केर आएको छ।
Nepali ERV (पवित्र बाइबल)
हे अश्शुर! एउटा मानिस तिमीहरुबाट आएकोछ। त्यले परमप्रभुको बिरूद्धमा षड्यन्त्र रचेकोछ अनि खराब सल्लाह दिएकोछ।