Nahum 1:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उहाँले आज्ञा दिनुहुँदा समुद्र सुकिजाँदछ, उहाँले नदीहरू सुकाइदिनुहुँदछ। बाशानका मैदानहरू ओइलिजाँदछन्, कर्मेल डाँडा सुकेर पहेंलो हुँदछ र लेबनानका फूलहरू ओइलिजान्‍छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँले हप्‍काउनुहुँदा समुद्र सुकिहाल्‍छ। उहाँले सबै नदीहरू सुकाउनुहुन्‍छ। बाशान र कर्मेल ओइलाउँछन्, र लेबनानका फूलहरू ओइलाएर लोप हुन्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँले समुद्रलाई हप्काउनुहुन्छ र त्यसलाई सुकाइदिनुहुन्छ; उहाँले सबै नदीहरूलाई सुक्खा पारिदिनुहुन्छ। बाशान र कर्मेलका खर्कहरू उजाड हुन्छन्, र लेबनानका फूलहरू ओइलिन्छन्।
Nepali ERV (पवित्र बाइबल)
परमुप्रभु समुद्रहरुसित कर्कश शब्दमा बोल्नु हुन्छ अनि त्यो समुद्र सुक्दछ। सबै नदीहरु सुकनेछन्। बाशनर कर्मेलको हरियाली सुख्खाले मार्नेछ। लबानेनको फूलहरु ओइलिनेछन्।