Nahum 1:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको अघि पर्वतहरू काँप्‍दछन्, उहाँको अघि डाँडाहरू पग्‍लन्‍छन्। परमप्रभु देखा पर्नुहुँदा पृथ्‍वीमा भूइँचालो जान्‍छ, संसार र त्‍यहाँका सबै मानिसहरू थरथरी हुँदछन्,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
उहाँको सामु पहाड़हरू कम्‍पायमान हुन्‍छन्, र पर्वतहरू पग्‍लन्‍छन्‌। उहाँको उपस्‍थितिमा संसार उजाड़ हुन्‍छ, जगत्‌ र त्‍यसमा भएका सबै कुरा थरथर काँप्‍छन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
उहाँको सामु पर्वतहरू काँप्छन् र पहाडहरू पग्लिएर जान्छन्। उहाँको उपस्थितिमा पृथ्वी, संसार र त्यसमा भएका सबै कुरा डरले थरथर काँप्छन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको आगमन हुनेछ अनि पहाडहरु डरले काम्नेछन्, अमि पहाडहरु पग्लेर बग्नेछन्। परप्रभुको आगमन हुनेछ र पृथ्वी डरले काम्नेछ। यो संसार अनि यसमा रहने सबै डरले काम्नेछन्।