Nahum 1:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको विरुद्धमा तिमीहरू के जाल रच्‍दछौ? उहाँले तिमीहरूलाई नाश गर्नुहुनेछ र कसैले दोस्रोपल्‍ट उहाँको सामना गर्न सक्‍दैन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुको विरुद्धमा उनीहरूले जस्‍तोसुकै षड्‌यन्‍त्र गरे तापनि उहाँले त्‍यो खतम पारिदिनुहुनेछ। दु:ख दोस्रो पटक आउँदैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले याहवेहका विरुद्धमा जस्तोसुकै षड्यन्त्र रचे तापनि उहाँले त्यसको अन्त्य गरिदिनुहुनेछ; सङ्कष्‍ट दोस्रो पल्ट फेरि आउनेछैन।
Nepali ERV (पवित्र बाइबल)
के तिमीले परमप्रभुको बिरूद्धमा षड्यन्त्र रच्दैछौ? परमप्रभुले तिमीलाई समाप्त पारिदिनु हुनेछ अनि अरु धेरै कष्ट पैदा गर्न सक्षम हुने छैनौ।

Recommended Reading