Nahum 2:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
चाँदी लुट! सुन लुट! सहरमा धन-सम्‍पत्ति र बहुमूल्‍य वस्‍तुहरू छन्!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चाँदी लुट! सुन लुट! त्‍यसका सबै धन-सम्‍पत्तिको केही टुङ्गै छैन।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
चाँदी लुट! सुन लुट! त्यसका सबै प्रकारका बहुमूल्य खजानाहरूले, त्यसको भण्डार असीमित छ!
Nepali ERV (पवित्र बाइबल)
हे, सैनिकहरु ज-जसले निनवेको नष्ट गरिरहेका छौ तिमीहरुले चाँदी लैजाऊ। तिमीहरुले सुन लैजाऊ। यहाँ सुन र चाँदीका धेरै वस्तुहरु छन्। यहाँ धेरै बहुमूल्य वस्तुहरुछन्।