Nahum 3:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे निनवे! तैँले पनि मतवालाजस्‍तो हुनेछस्! तँ पनि शत्रुहरूदेखि भाग्‍ने चेष्‍टा गर्नेछस्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँ पनि मतवाला हुनेछस्, तँ लुकेर बस्‍नेछस्, र शत्रुबाट भाग्‍नलाई शरणस्‍थान खोज्‍नेछस्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँ निनवे पनि मात्तिनेछेस्; तँ लुकेर भाग्नेछस्, र शत्रुहरूबाट बच्न शरण खोजी गर्नेछस्।
Nepali ERV (पवित्र बाइबल)
यसकारण निनवे, एउटा मातेको मानिस जस्तै लड्ने छौ। तिमी लुक्ने चेष्टा गर्नेछौ। शत्रुबाट टाढा सुरक्षित स्थान खोज्दै हिँड्ने छौ।