Nahum 3:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लौ सुन! कोर्राहरूको आवाज र पाङ्ग्राहरूको आवाज, घोडाहरूको दौड र रथहरू थर्केका आवाज सुन!
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कोर्राहरूको आवाज, पाङ्‌ग्राहरूको आवाज, घोड़ाहरूका फड्‌का, रथहरूको ठेलमठेला गर्ने कुदाइ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
कोर्राहरूको आवाज, चक्‍काहरूको गडगडाहट, घोडाहरूको दौड र रथहरू थर्केका आवाज!
Nepali ERV (पवित्र बाइबल)
तमीहरुले कोर्राको आवाज, पाङ्ग्राहरुको आवाज, घोडाहरुका दौड अनि रथहरु दगुर्दै गरेको आवाजहरु सुन्दैछौ।