Nahum 3:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सर्वशक्तिमान् परमप्रभु भन्‍नुहुन्‍छ: “निनवे! म तँलाई सजाय दिनेछु, म तँलाई नाङ्गै पार्नेछु र जाति-जातिहरूले तेरो नग्‍नता देख्‍नेछन्, र राज्‍यहरूले तेरो लाज देख्‍नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सर्वशक्तिमान्‌ परमप्रभु घोषणा गर्नुहुन्‍छ, “हेर्, म तेरो विरुद्धमा छु। तेरा मुखसम्‍म तेरा फरियाहरू उचाल्‍नेछु। जाति-जातिहरूलाई म तेरो नाङ्गोपना, र राज्‍यहरूलाई तेरो शर्म देखाउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“म तेरो विरुद्धमा छु,” सेनाहरूका याहवेह भन्‍नुहुन्छ। “मुखैसम्म म तेरा फरिया उचाल्नेछु। म तेरो नाङ्गोपना राष्ट्रहरूलाई र तेरो लाज राज्यहरूलाई देखाउनेछु।
Nepali ERV (पवित्र बाइबल)
सर्वशक्तिमान परमप्रभु भन्नुहुन्छ, “हे निनवे म तिम्रो बिरूद्धमा छु। म तिम्रो पोषाक तिम्रो अनुहारमाथि उठाउँनेछु। सबै राष्ट्रहरुलाई म तिम्रो नग्नता देखाईदिनेछु। ती राष्ट्रहरुले तिम्रो लाज हेर्नेछन्।