Nahum 3:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तँलाई देख्‍ने सबै तँबाट तर्कनेछन्, तिनीहरूले यसो भन्‍नेछन्, ‘निनवे नाश भएको छ! त्‍यसलाई टिठ्याउने को छ? त्‍यसलाई सान्‍त्‍वना दिने को छ’?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तँलाई देख्‍ने जत्ति सबै तँदेखि भाग्‍नेछन्, र भन्‍नेछन्, ‘निनवे त नष्‍ट भएको छ। त्‍यसको निम्‍ति कसले विलाप गर्ला?’ तँलाई शान्‍ति दिने व्‍यक्ति मैले कहाँ पाउने?”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तँलाई देख्नेहरू सबै तँबाट तर्केर भाग्नेछन्, र भन्‍नेछन्, ‘निनवे ध्वस्त भएको छ। त्यसका निम्ति कसले विलौना गर्ला?’ तँलाई सान्त्वना दिने व्यक्ति मैले कहाँ भेट्टाउँला?”
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक जसले तिमीलाई देख्नेछन् ती छक्क पर्नेछन्। तिनीहरुले भन्नेछन्, ‘निनवे ध्वंश भयो! उसका निम्ति को रूँन्छ?’ म जान्दछु कि निनवेलाई शान्तवना दिने म कोही पनि भेट्नेछैन।