Nahum 3:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे निनवे! के तँ मिश्रदेशको राजधानी थेबेस सहरभन्दा असल छस् र? त्‍यसको पनि रक्षाको निम्‍ति पर्खालजस्‍तो एउटा नदी थियो: नील नदी त्‍यसको सुरक्षाको पर्खाल थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के तँ नील नदीको किनारमा अवस्‍थित नो सहरभन्‍दा अझ राम्रो छस्‌? जसको सुरक्षा पानी थियो, त्‍यसको किल्‍ला नदी र पर्खालचाहिँ पानी थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के तँ नील नदीका किनारामा अवस्थित चारैपट्टि पानीले घेरिएको इजिप्टको राजधानी थेबेसभन्दा असल छस्? त्यसको सुरक्षा नील नदी थियो; अनि पानी सहरको पर्खालजस्तै थियो।
Nepali ERV (पवित्र बाइबल)
निनवे, के तिमी निल नदीको किनारमा अवस्थित अमोन शहर भन्दा अझ असल छौ? होइन, अमोनको चारैतिर पानीथियो अनि अमोनले यो पानी स्वंयमलाई उनका शत्रुहरुबाट बचाउनको निम्ति प्रयोग गर्दथ्यो। उसले यो पनि सुरक्षित पर्खालको रूपमा प्रयोग गर्यो।