Nehemiah 10:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
करार-पत्रमा सबैभन्दा पहिले हकल्याहको छोरा नहेम्याह बडा-हाकिमले सही गरे। त्यसपछि सिदकियाहले सही गरे। तीपछि यिनीहरूले सही गरे:
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सहीछाप लाउनेहरूमध्ये यिनै थिए: हकल्याहका छोरा राज्यपाल नहेम्याह, सिदकियाह,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
करार-पत्रमा सहीछाप लगाउनेहरूको नाम यस प्रकार थियो: हकल्याहका छोरा राज्यपाल नहेम्याह। सिदकियाह,
Nepali ERV (पवित्र बाइबल)
अनि मोहर लाएको कागज पत्रमा सही छापलगाउने हाम्रा अगुवाहरू, यी थिए लेवीहरू र हाम्रा पूजाहारी हकल्याहका छोरा राज्यपाल नहेम्याह सिदूकियाह,