Nehemiah 10:28 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हामी इस्राएलका पूजाहारी, लेवी, मन्‍दिरका पहरादार, गवैया, कारिन्‍दाहरू र अरू इस्राएलीहरूले परमेश्‍वरका व्‍यवस्‍था पालन गरेर आफैंलाई देशभित्रका विदेशी मानिसहरूदेखि अलग गरेका छौं र आफ्‍ना स्‍वास्‍नी र बुझ्‍न सक्‍ने उमेर भएका केटा-केटीहरूसमेत
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“बाँकी मानिसहरू— पूजाहारीहरू, लेवीहरू, द्वारपालहरू, गवैयाहरू, मन्‍दिरका सेवकहरू, र परमेश्‍वरका व्‍यवस्‍थाको खातिर आ-आफूलाई छिमेकका मानिसहरूबाट अलग गरेकाहरू, सबै आ-आफ्‍ना पत्‍नीहरू र छोराछोरीहरूसाथ जो बुझ्‍न सक्‍तछन्‌—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“बाँकी रहेका मानिसहरू—पुजारीहरू, लेवीहरू, द्वारपालहरू, सङ्गीतकारहरू, मन्दिरका कर्मचारीहरू परमेश्‍वरको व्यवस्थाका निम्ति तिनीहरूका पत्नीहरू र बुझ्न सक्ने सबै छोराछोरीहरूसँग छिमेकी र अरू जातिहरूबाट आफूलाई अलग राखे।