Nehemiah 10:32 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वर्षेनी मन्‍दिरको खर्च चलाउन हामी प्रत्‍येकले करिब ५ ग्राम चाँदी दिनेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हाम्रा परमेश्‍वरको भवनका सेवाको निम्‍ति, अर्थात्‌ टेबिलमा राखिने रोटीको निम्‍ति, नियमित अन्‍नबलि र होमबलिका निम्‍ति, तथा शबाथ, औंसीको चाड़ र अरू ठहराइएका चाड़हरूका भेटीका निम्‍ति, पवित्र-दानहरू तथा इस्राएलका प्रायश्‍चितको लागि पापबलि र परमप्रभुका भवनको लागि गरिने अरू सबै कामका निम्‍ति
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“प्रत्येक वर्ष हाम्रा परमेश्‍वरको भवनको कामको लागि एक तिहाइ शेकेल चाँदी दिनुपर्ने आज्ञालाई मान्‍नुपर्ने उत्तरदायित्व पालन गर्नेछौँ:
Nepali ERV (पवित्र बाइबल)
“हाम्रा परमेश्वरको मन्दिरको सेवाका निम्ति वर्षमा एक तिहाई शेकेल चाँदी प्रदान गर्ने अनुबन्धन गर्दछौं।