Nehemiah 10:35 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
वर्षेनी आफ्‍ना जमिनमा बटुलेका पहिला अन्‍न र रूखमा फलेका अगौटे फलहरू मन्‍दिरमा परमेश्‍वरलाई चढाउनेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“परमप्रभु परमेश्‍वरको भवनमा वर्षैपिच्‍छे हाम्रो जमिनको फसल र फल फलाउने हरेक रूखको अगौटे फल ल्‍याउने जिम्‍मेवारी हामीले लिएका छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“हामी प्रतिवर्ष याहवेहको भवनमा आफ्ना पहिलो फलबाट अन्‍न र फलेका प्रत्येक रूखबाट पहिलो फल ल्याउने जिम्मेवारी पनि लिन्छौँ।
Nepali ERV (पवित्र बाइबल)
“हामीहरूले पनि प्रत्येक वर्षको पहिलो फसलको अन्नहरू अनि प्रत्येक वृक्षका पहिलो गरेका छौ।