Nehemiah 10:36 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हाम्रा परिवारमा जन्मेका जेठा छोरा व्यवस्थाअनुसार मन्दिरमा पूजाहारीकहाँ लगेर परमेश्वरलाई अर्पण गर्नेछौं। त्यसरी नै गाई-वस्तुका पहिला बाछो र भेडा-बाख्राका पहिला पाठा हामी अर्पण गर्नेछौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“हाम्रा परमेश्वरको भवनमा, त्यहाँ सेवा गर्ने पूजाहारीहरूकहाँ व्यवस्थामा तोकिएअनुसार हाम्रा छोराहरू, गाईबस्तुहरू र भेड़ाबाख्राहरूका पहिले बियाएका ल्याउन हामी प्रतिज्ञा गर्छौं।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“व्यवस्थामा लेखिएअनुसार, हाम्रा छोराहरूबाट, हाम्रा गाईबस्तुहरूबाट, हाम्रा बथानबाट र हाम्रा बगालबाट पहिले जन्मिएका जेठाहरूलाई पनि हामी परमेश्वरको भवनमा सेवा गरिरहेका पुजारीहरूकहाँ ल्याउनेछौँ।”
Nepali ERV (पवित्र बाइबल)
“व्यवस्थामा लेखे झैं हामी पनि हाम्रा पहिलो जन्मेको छोराहरू र हाम्रा पशुहरू अनि हाम्रो पहिलो जन्मेको गाई भेडा बाख्राहरू हाम्रा परमेश्वरको मन्दिरमा सेवा गर्ने पूजाहारीहरू कहाँ ल्याउने प्रतिज्ञा गर्यौं।