Nehemiah 10:8 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
माज्याह, बिल्गै, र शमायाह। यिनीहरूचाहिँ पूजाहारी थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
माज्याह, बिल्गै र शमायाह। यी सबै पुजारी थिए।
Nepali ERV (पवित्र बाइबल)
माज्याह, बिल्गै अनि शमायाहका नाउँछन्। यी पूजाहारीहरू थिए जसको नाउँ मोहर लगाएको कागज पत्रमा छ।