Nehemiah 11:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पूजाहारीहरू: योयारीबका छोरा यदायाह र याकीन,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पूजाहारीहरू: यदायाह, योयारीबका छोरा, याकीन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पुजारीहरूबाट: यदायाह, यहोयारीबका छोरा, र याकीन;
Nepali ERV (पवित्र बाइबल)
पूजाहारीहरू मध्येबाटः योयारीबको छोरा, यदायाह, याकिन,