Nehemiah 11:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यो कुलबाट जम्‍मा २४२ जना परिवारका मुखियाहरू थिए। अज्रेलका छोरा र अहजैका नाति अमाश्‍शै, उनका अरू पुर्खाहरूमा मशिल्‍लेमोत र इम्‍मेर थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनका सहयोगीहरू जो परिवारका मुखियाहरू थिए— सबै जम्‍मा २४२ जना थिए। अमाश्‍शै, जो अज्रेलका छोरा, जो अहजैका छोरा, जो मशिल्‍लेमोतका छोरा, जो इम्‍मेरका छोरा थिए,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अदायाहका दुई सय बयालीस जना सहयोगीहरू, जो परिवारका अगुवाहरू थिए। अमाश्शै, जो अजरेलका छोरा, जो अहजैका छोरा, जो मशिल्‍लेमोतका छोरा, जो इम्मेरका छोरा थिए।
Nepali ERV (पवित्र बाइबल)
अनि तिनका सहयोगीहरू जो कुलका अगुवाहरू थिएः 242। अमाशै, अजैलका छोरा, अहजैका छोरा, मेशिल्लेमोतका छोरा, इम्मेरका छोरा