Nehemiah 11:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मन्‍दिर बाहिरका काम हेर्ने दुई भाइ मुख्‍य लेवीहरू सब्‍बतै र योजाबाद।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लेवीहरूका दुई जना मुखियाहरू सब्‍बतै र योजाबाद थिए। तिनीहरू परमप्रभुका भवनको बाहिरका कामका जिम्‍मावाल थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
शब्बतै र योजाबाद, लेवीहरूका दुई जना अगुवा थिए, जसले परमेश्‍वरको भवनमा बाहिरी कामको जिम्मा पाएका थिए।
Nepali ERV (पवित्र बाइबल)
अनि शब्बतै र योजाबाद, लेवीहरूका दुइजना अगुवाहरू जो परमेश्वरको मन्दिरको बाहिर कामका जिम्मामा थिए।