Nehemiah 11:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जम्‍मा २८४ जना लेवीहरू यरूशलेम सहरमा बास गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पवित्र सहरमा लेवीहरूको संख्‍या जम्‍मा २८४ थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पवित्र सहरमा भएका लेवीहरूको जम्मा संख्या दुई सय चौरासी थियो।
Nepali ERV (पवित्र बाइबल)
पवित्र शहर यरूशलेममा भएका समस्त लेवीहरू जम्मा 284। यी यरूशलेममा बस्नेद्वार पालकहरू थिए।