Nehemiah 11:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरू बाँचेका इस्राएलीहरू, पूजाहारी र लेवीहरू यहूदाका अरू सहर र गाउँतिर आफ्नै धन-सम्पत्ति लिएर बस्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बाँकी इस्राएलीहरूचाहिँ, पूजाहारीहरू र लेवीहरूका साथ, हरेक आ-आफ्नै पुर्खाका अधिकारको जग्गामा यहूदाका सबै सहरहरूमा थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बाँकी रहेका इस्राएलीहरू, पुजारीहरू र लेवीहरूसित आ-आफ्ना पैतृक सम्पत्तिको जमिन यहूदाका सबै सहरहरूमा बसोबास गर्थे।
Nepali ERV (पवित्र बाइबल)
इस्राएलका रहेका मानिसहरू, पूजाहारीहरू अनि लेवीहरू यहूदाका सबै शहरहरूका आफ्ना पुर्खाका भूमिमा बसे।