Nehemiah 11:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मन्दिरमा काम गर्नेहरू यरूशलेमभित्र ओफेल भनिने भागमा बस्थे, तिनीहरूले सीहा र गिश्पा नामक मुखियाका रेख-देखमा काम गर्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ओफेल डाँड़ामा मन्दिरका सेवकहरू बसे। सीहा र गिश्पा तिनीहरूका जिम्मावाल थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मन्दिरका कर्मचारीहरू ओपेल डाँडामा बस्थे; अनि सीहा र गिश्पा तिनीहरूका जिम्मावाल थिए।
Nepali ERV (पवित्र बाइबल)
मन्दिरका सेवकहरू ओपेल पहाडमा बसे अनि सीहा र गिश्पा मन्दिरका सेवकहरूको जिम्मा मा थिए।