Nehemiah 11:25 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
धेरै मानिसहरू यरूशलेममा बस्थे। सहरका छेउमा तिनीहरूको खेतबारी थियो। यहूदा कुलका मानिसहरू किर्यत-अर्बा, दीबोन, यकब्सेल सहरहरू र तिनका नजिकका गाउँहरूमा बस्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
खेतबारी भएका गाउँहरूमा यहूदाका कोही मानिसहरू किर्यत-अर्बा र त्यसका बस्तीहरू, दीबोन र त्यसका बस्तीहरू, यकब्सेल र त्यसका गाउँहरू,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गाउँहरूमा तिनीहरूका खेतबारीहरू सहित, यहूदाका केही मानिसहरू किर्यत-अर्बा र त्यसका वरिपरिका बस्तीहरू, दीबोन र त्यसका वरिपरिका बस्तीहरू, यक्कब्सेल र त्यसका गाउँहरू,
Nepali ERV (पवित्र बाइबल)
गाउँहरूमा तिनीहरूमा खेतहरू सहितः यहूदाका केही मानिसहरू किर्यत-अर्बा र त्यसका वरिपरिका स-साना गाउँहरू, दीबोन अनि त्यसका वरिपरिका स-साना गाउँहरू अनि यकब्सेल अनि यसका वरिपरिका स-साना गाउँहरू