Nehemiah 11:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लोद, ओनो र शिल्पीहरूका बेसीमा बस्थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लोद, ओनो र कारीगरहरूको बेँसीमा बसे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लोद, ओनो र सिल्पकारहरूको बेँसी गे-हाराशिममा बसे।
Nepali ERV (पवित्र बाइबल)
लोद ओनो गे-हाराशिम ओनोमा बसे,