Nehemiah 11:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सल्‍लूका कुटुम्‍बहरू गब्‍बै र सल्‍लै र जम्‍मा ९२८ जना बेन्‍यामीनीहरू यरूशलेममा बस्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र तिनका पछि लाग्‍नेहरू गब्‍बै र सल्‍लै— सबै जम्‍मा ९२८ जना थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि सल्‍लूको पछि लाग्नेहरू गब्बै र सल्‍लैसहित नौ सय अट्ठाइस मानिसहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
यशायियाहका छोरा अनि तिनको पछि गब्बै अनि सल्लै,