Nehemiah 12:11 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योयादा जोनाथनका पिता र जोनाथन यद्दूअका पिता थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
योयादा जोनाथनका पिता थिए, र जोनाथन यद्दूअका पिता थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यहोयादा जोनाथनका पिता थिए, अनि जोनाथन यद्दूआका पिता थिए।
Nepali ERV (पवित्र बाइबल)
योयादा जोनाथनका पिता थिए। जोनाथन यदूतूनका पिता थिए।