Nehemiah 12:17 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अबियाका जिक्री, मिन्‍यामीन र मोदाहाका पिल्‍तै,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अबीयाहका जिक्री; मिन्यामीन र मोअद्‌याहका पिल्तै;
Nepali ERV (पवित्र बाइबल)
अबियाहको कुलका अगुवा जिक्री थिए। मिन्यामीन अनि मोअद्याहका कुलहरूका अगुवा पिल्तै थिए।