Nehemiah 12:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
येशूअका छोरा र यहोसादाकका नाति योयाकीमको पालामा यी मानिसहरू त्यसरी खटाइएका थिए। त्यस समयमा बडा-हाकिम नहेम्याह र व्यवस्थाको शास्त्री पुरोहित एज्रा थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
येशूअका छोरा, योसादाकका नाति योयाकीमको पालोमा र राज्यपाल नहेम्याह र पूजाहारी-शास्त्री एज्राका पालामा तिनीहरूले सेवा गरेका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले येशूआका छोरा, योसादाकका नाति योयाकीमको पालोमा र राज्यपाल नहेम्याह र पुजारी शिक्षक एज्राका पालामा सेवा गरेका थिए।
Nepali ERV (पवित्र बाइबल)
यिनीहरूले योयाकीम येशूअका छोरा, योसादका छोराको समयमा अनि प्रशासक नहेम्याह अनि पूजाहारी र शिक्षक एज्राको समयमा सेवा गरे।