Nehemiah 12:29 — Compare Translations

3 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र बेथ-गिलगाल, गेबा र अज्‍मावेतदेखि आए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
बेथ-गिलगालबाट, अनि गेबा र अज्‍मावेतका इलाकाहरूबाट ल्‍याइएका थिए, किनभने ती गवैयाहरूले यरूशलेमका चारैतिर आफ्‍ना निम्‍ति गाउँहरू बनाएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बेत-गिलगालबाट, गेबा र अज्मावेतका इलाकाहरूबाट आए; किनकि सङ्गीतकारहरूले आफ्ना निम्ति यरूशलेमका वरिपरि गाउँहरू बसाएका थिए।