Nehemiah 12:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[33-35] त्‍यसपछि तुरही बजाएर अजर्याह, एज्रा, मशुल्‍लाम, यहूदा, बेन्‍यामीन, शमायाह र यर्मिया पूजाहारीहरू हिँडे। तिनका पछि जोनाथनका छोरा र शमायाहका नाति जकरिया हिँडे। (उनका पुर्खाहरूमा आसाप कुलका मत्तन्‍याह, मीकाया र जक्‍कूर थिए)।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अजर्याह, एज्रा, मशुल्‍लाम,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि अजर्याह, एज्रा, मशुल्‍लाम,
Nepali ERV (पवित्र बाइबल)
अजर्याह, एज्रा, मशुल्लम,