Nehemiah 12:38 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्को दल धन्‍यवादी भजन गाउँदै पर्खालमाथि देब्रेतिर लाग्‍यो। आधासरो मानिस लिएर म तिनीहरूका पछि-पछि लागें। भट्टी-बुर्जा नाघेर हामी चौडा पर्खालमा पुग्‍यौं।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
भजन गाउँदै हिँड्‌ने दोस्रो दलचाहिँ देब्रेतिर लाग्‍यो। तिनीहरूका पछिपछि मानिसको आधा भागसँग म हिँडें। यो दल पर्खाल माथिमाथि भट्टीको बुर्जा भएर,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
गायन-झुण्डको दोस्रो दलचाहिँ विपरीत दिशातिर बढे। म आधा मानिसहरूसँगै पर्खालको माथिसम्म तिनीहरूका पछि-पछि गएँ र भट्टीको धरहरा पार गरेर चौडा पर्खालसम्म गएँ।
Nepali ERV (पवित्र बाइबल)
दोस्रो समूहका धन्यवाद ज्ञापन गाउनेदल देब्रेतर्फ गए। म र मानिसहरूका अन्य आधा अगुवाहरूले तिनीहरूलाई पर्खालको टुप्पो भएर भट्टी धरहरा।