Nehemiah 12:40 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यसरी परमेश्वरलाई धन्यवाद दिने दुवै दल मन्दिरको छेउसम्म पुगे। मसँग जति अगुवाहरू थिए, तीबाहेक
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती दुई भजन गाउने दल परमप्रभुको भवनमा आ-आफ्नै स्थानमा बसे। म पनि अधिकृतहरूको आधा दलसँग बसें।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
धन्यवाद चढाइसकेपछि दुई वटा गायन झुण्डहरू परमेश्वरको भवनमा तिनीहरूका ठाउँमा बसे; अनि मैले पनि तिनीहरूसित त्यसै गरेँ, अर्थात् अधिकृतहरूको आधा भागहरूसँग बसेँ।
Nepali ERV (पवित्र बाइबल)
ती धन्यवाद ज्ञापन गर्ने दुइ दल गवैयाहरूले परमेश्वरको मन्दिरमा आफ्ना ठाउँहरू ग्रहण गरे यसकारण म अनि मेरा मानिसहरूका आधा अधिकारीहरू।