Nehemiah 12:46 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दाऊद राजाका समयदेखि र त्‍योभन्दा अघि आसाप गवैयाका पालादेखि गवैयाहरूले परमेश्‍वरलाई प्रशंसा र धन्‍यवाद दिने भजन गाउन मानिसहरूलाई अगुवाइ गर्दथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि उहिले नै दाऊद र आसापको पालोमा गवैयाहरू परमेश्‍वरको प्रशंसा र धन्‍यवादका भजनका निम्‍ति निर्देशकहरू भएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि धेरै समयअगि दावीद र आसापका समयमा सङ्गीतकारहरूका निम्ति र परमेश्‍वरलाई प्रशंसा र धन्यवादका गीतहरू गाउनेहरूका निम्ति निर्देशकहरू हुन्थे।
Nepali ERV (पवित्र बाइबल)
यसरी नै गायकहरू अनि द्वारपालहरूले गरे। धेरै समय अघि, दाऊद अनि आसापको समयमा परमेश्वरलाई धन्यवाद दिने अनि स्तुतिगर्ने गवैयाहरूका अगुवाहरू थिए।