Nehemiah 12:7 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सल्लू, अमोक, हिल्कियाह र यदायाह। येशूअको पालोमा पूजाहारीका अगुवाहरू र तिनीहरूका सहयोगीहरू यिनै थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सल्लू, आमोक, हिल्कियाह र यदायाह। येशूआको समयमा पुजारीहरू र तिनीहरूका सहयोगीहरूका अगुवाहरू यिनीहरू नै थिए।
Nepali ERV (पवित्र बाइबल)
सल्लू, अमोक, हिल्कियाह अनि यदायाह। येशूअको समयमा यिनीहरू पूजाहारीहरू अनि तिनीहरूका सहयोगीहरू अगुवाहरू थिए।