Nehemiah 12:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
लेवीहरू: धन्यवादी भजन गाउन येशूअ, बिन्नूई, कादमीएल, शरेबियाह, यहूदा र मत्तन्याह जिम्मेवार थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
लेवीहरू: येशूअ, बिन्नूई, कादमीएल, शरेबियाह, यहूदा र मत्तन्याह। मत्तन्याह आफ्ना सहयोगीहरूसँग धन्यवादका भजनहरूका जिम्मावाल थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
लेवीहरू यिनीहरू नै थिएः येशूआ, बिन्नूई, कदमिएल, शेरेबियाह, यहूदा र मत्तन्याह, जो तिनका सहयोगीहरूसित धन्यवादी गीतहरूका जिम्मेवार थिए।
Nepali ERV (पवित्र बाइबल)
लेवीहरू येअ, बिन्नूई, कदूमीएल, शेरेबियाह, यहूदा अनि मत्तन्याह थिए। अनि उनका सहयोगीहरू धन्यवाद ज्ञापन गीतका जिम्मामा थिए।