Nehemiah 12:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बक्बुक्याह, उन्नी र अरू लेवीहरूले पालैसित गाउँथे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका सहयोगीहरू बक्बुक्याह र उन्नीचाहिँ सेवाहरूमा तिनीहरूका सामुन्ने बस्थे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूका सहयोगीहरू उन्नी र बक्बुक्याह सङ्गीत सेवाहरूमा तिनीहरूको सामु उभिन्थे।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूका सहयोगीहरू बक्बुवयाह उन्नी, सेवामा तिनीहरू देखि पारि खडा भए।